Welcome to Adhunik Chicken

  Home  |  About Us  |  Services  |  Products  |  Contact Us

 

 
 
 
 
   

Contact Us:

 

कुखुरा पालन व्यवसायमा लागेका कृषकहरुकोमा उत्पादित ब्रोइलर कुखुराहरु खरिद गरि त्यसबाट स्वच्छ स्वस्थकर चिकेन तयार गरिन्छ। यहाँबाट फ्रेस, फ्रोजन लगायत अन्य चिकेन मिट भेराइटिहरुको थोक तथा खुद्रा बिक्रि गरिन्छ। सफा र सस्तो चिकेन मासुको लागि चिरपरिचित चिकेन हाउसमा ग्राहकहरुको सुविधाको लागि  होल चिकेन लाई आगोले पोली मेशिनले कटिङ गरिदिएको कुखुराको मासुको स्वादलाई धेरैलौ प्रशंसा गरेको पाईन्छ। यहाँका चिकेन र चिकेन आइटमहरु मिटसप, पिकनिक पार्टी तथा होटल, रेष्टुरा, क्यान्टिन आदिमा अर्डर पाउनासाथ होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।

.