जोखिम कम आम्दानी अधिक्तम

  Home  |  About Us  |  Services  |  Contact Us

 

यस कार्यक्रम अन्तर्गत

आधुनिकको जिम्मेवारी
कृषकको जिम्मेवारी
कस्ता कृषक सहभागी

कुखुरापालन गर्दा

आवश्यक पर्ने प्रमुख सामानहरु।

 

आवश्यक पूर्वाधार।

 

चल्ला हुल्ने तयारी

Drinkers

 
 

कुखुरापालन व्यवसायमा अनुभव पोल्ट्री फिड प्रोडक्ट प्रा. लि ले नेपालमै पहिलो पटक यो Adhunik Intregration Broiler Farming (AIBF) कार्यक्रम अगाडि ल्याएको छ। नेपालको वर्तमान परिप्रेक्ष्यमा अत्यान्तै चुनौतीपूर्ण रहेको यस कार्यक्रमले कृषकवर्गलाई सक्दो सुरक्षा प्रदान गर्ने मात्र होइन यसमा लाग्ने कृषकहरुले कुखुरापालन जस्तो जोखिम पूर्ण व्यवसाय निश्चिन्त रुपमा गर्ने गरेको स्वयम यस अन्तरगत कुखुरापालन गर्ने कृषकहरु नै गर्वका साथ भन्ने गरेको पाइन्छ।

 
  AIBF प्रणालीका बिशेषता
 

-
-
-
-
-

दाना चल्ला र औषधी उपचारमा कृषकको लगानी नपर्ने।
बजार भाउको घटबढले सकृषकहरुलाई असर नपर्ने।
समयमा कुखुरा नउठ्ला भनी चिन्ता गर्नु नपर्ने।
वर्षमा लट संख्या अरुको भन्दा बढने।
खोरको नियमित प्राविधिक निरीक्षण हुने, आदि।

 
  यसमा लाग्ने कृषकलाई फाईदा
 

-
-
-
-
-
-
-
-
-

दाना चल्ला र औषधीमा लगानी गर्नु नपर्ने।
रोगबाट बचाउन कम्पनीको सक्रियतामा भ्याक्सिन आदि गरिने।
समय समयमा भेटनरी डाक्टरबाट सुपरिक्षण भइरहने।
अनावश्यक ऋणको मारबाट बचिने।
समयमा कुखुरा नउठेर लागत बढ्ला भन्नु नपर्ने।
कुखुरा तयार हुदा बजार भाउ अत्याधिक घट्ला कि भनेर चिन्ता गर्नुनपर्ने।
अधिकांश चिन्ताबाट मुक्त हुने हुँदा निश्चिन्त भइ कुखुराको रेखदेख गर्न सकिने।
वार्षिक लट संख्या बढ्ने।
राम्रो उत्पादन गर्न सके पुरस्कार पाउन सकिने।


Farming:

 

1.

Individual Poultry Farming

 
2. Adhunik Integration Broiler Farming  
3. Adhunik Contract Poultry Farming  

.

 

Spider

Simplex