|
-
-
-
-
-
-
-
- |
वरिपरि बस्ती नभएको खुल्ला स्वच्छ स्थानमा खोर
निर्माण भएको हुनुपर्दछ।
दैनिक कम्तिमा ४/५ घण्टा घाम लाग्ने ठाउँ
हुनुपर्दछ।
खोर टहरा खोला बाढी नपर्ने, जंगली जनावर नपस्ने
खालको हुनुपर्छ।
स्वच्छ पानी, वत्ती विजुली र यातायातको सुविधा भएको
स्थान हुनुपर्छ।
पुर्व, पश्चिम फैलिएको जमीनमा खोर बनाउनु राम्रो
मानिन्छ।
५० फिट नजिक अरु कसैको कुखुरा खोर नभएको हुनुपर्दछ।
कम्तिमा
५,००० वर्ग फिटको खोर र दाना स्टोर अलग भएको
चाहिन्छ।
भुई र भित्ताबाट ओसिलो हुन नदिने गरि लिपपोत गरेको
हुनुपर्छ। |