Feed You Can Trust On

  Home  |  About Us  |  Services  |  Products  | Production  | Contact Us

 


 

Broilers

 
B1
B2
B3

Layers

L1
L2
L3
..

    Adhunik Contract Poultry Farming:
 
 

 

 

 

 

यदि कुनै कारणले Adhunik Integration Broiler Farming (AIBF) प्रणाली गर्न अनुकुल नभएको अव्थामा त्यसको विकल्पको रुपमा कृषकहरुलाई जोखिम न्यूनिकरण गर्ने कार्यक्रम हो ACBF आधुनिक कन्ट्रयाक्ट ब्रोइलर प्लान।

कृषककोमा पालिने ब्रोइलर कुखुरालाई शुरुमै तयारी जिउँदो अवस्थाको खरिद दर आपसी सम्झौतामा निश्चित गरि गरेको कुखुरापालन व्यवसाय प्रणाली भनि बुझ्नु पर्दछ।

यसमा कृषकले आधुनिकसंग दाना, चल्ला आफ्नो दायित्वमा लगि पालेको कुखुरा तयार भएपछि पहिले निश्चित गरेको दरमा आधुनिकले खरिद गरिदिने छ। बजार भाउको उतार चढाव संग दुवै पक्षले सरोकार राख्नेछैन्। यस प्रणालीमा सम्पूर्ण दायित्व कृषकको भएतापनि प्राविधिक सेवाको हकमा आवश्यकता अनुसार आधुनिकबाट उपलब्ध हुनेछ।

 

Farming:

 

1.

Individual Poultry Farming

 
2. Adhunik Integration Broiler Farming  
3. Adhunik Contract Poultry Farming  

.